The News

General Quarterly Meeting

Sunday, 31 July 2011 12:22 Member
Print PDF

Dear all sunuwar members.

Namsewal.Please be informed to all our koinch members regarding the General quarterly meeting date has been confirmed by committee members and will be held at Wembly on sunday the 21 st of August 2011 on behalf of committee members we kindly request to all members to put forward your thoughts and views for the proposal agenda to commit in the general meeting to discuss and improve our weakness to  bring forward the best solution in our coming events to ensure maximum number of success and it is kindly requested to all committee Area Representative to inform and courage  members  to attend at meeting and will you be able to advise for scheduler as necessary.

Last Updated on Friday, 16 September 2011 23:57 Read more...
 

बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार

Sunday, 29 May 2011 10:26 Member
Print PDF


- भावना 'परिस्कृत'
मे, फन्ब्रोरो, । ब्रिटिश सरकारलाई पहिलो विश्वयुद्धपूर्वदेखि हालसम्म नेपालका अन्य नेपालीहरुले जे जसरी सहयोग गरे त्यस्तै गरी कोइँच (सुनुवार)हरुले पनि मानव संशाधन उपलब्ध गराएर सहयोग गरिरहेको छ । हुन त अहिले ब्रिटिश गोर्खा आर्म फोर्समा मात्रै होइन ब्रिटेनमा अन्य पेशामा पनि कोइँच (सुनुवार) हरु पनि व्रिटेनमा बसोबास गरिरहेका छन् । यसरी ब्रिटेनमा ब्रिटिश गोर्खा आर्मीलाई आवसीय प्रवेशाज्ञ दिएपछि परिवारसहित बेलायतमा कोइँच (सुनुवार) हरु बसोबास गर्न थाले पछि भने कोइँच संस्कृतिको उपस्थितिले पनि मौलाउने मौका पायो । यसै क्रममा २१ मे शानिवार, फन्ब्रोरो स्थित वोकफम स्कूलको कम्युनिटी हलमा किरात कोइँच सुनुवारहरुको महान चाड शाँदार पिदार सम्पन्न भएको छ । किरात सुनुवार सेवा समाज (किसुसेस) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जंग सुनुवारले गर्नु भएको थियो ।

Last Updated on Friday, 16 September 2011 23:59 Read more...
 


Page 1 of 3